मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु

सरु पौडेल , काठमाण्डौ – म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणगढको लागि छुटेको बस पर्वतको मालढुङ्गामा आज बिहान दुर्घटना भएको छ । ग १ ख ६१०८ नम्बरको ४० जनाभन्दा बढी यात्रु बोकेको बस कुश्मा नगरपालिका वडा नं. १ को सुकुम्बासी टोलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य गम्भीर घाइते भएका छन् … Continue reading मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु